खेल

इन्दुको कप्तानी इनिङमा मलेसियामाथि नेपालको ६ विकेटको जित

इन्दुको कप्तानी इनिङमा मलेसियामाथि नेपालको ६ विकेटको जित

काठमाडौं । कप्तान इन्दु बर्माको अविजित इनिङ्सले नेपालको महिला टी–२० टोलीलाई मलेसियामाथि ६ विकेटको जित दिलाएको छ। यस जितसँगै ५ खेलको टी–२० सिरिज २–२ को बराबरीमा पुगेको छ। यसअघि मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः ३ विकेट र १३ रनको जित हासिल गरेको थियो...