आज ओमानलाई हराएर अपराजित रहँदै सिधै विश्वकपमा पुग्ने नेपालको लक्ष्य
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित तेस्रोपटक विश्वमञ्चमा उक्लिने लक्ष्यमा हुनेछ । सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत...
