विश्व कप यात्राः नेपाल सामु केन्यालाई जित्नैपर्ने दवाव
माघ २९ । सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी...
