खेल

नेपाल आज पपुवा न्यु गिनीसँग भिड्दै

नेपाल आज पपुवा न्यु गिनीसँग भिड्दै

काठमाडौं । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १.१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो ।...