यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई
नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि जितेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार सम्पन्न अन्तिम खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । दिनेश हेन्जनले खेलको सुरूमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दिनेशले नै खेलको ३५ औं...
