चितवनः भाद्र कृष्ण अष्टमीको अवसरमा चितवनका धार्मिक र आध्यात्मिक संस्थाले शुक्रबार नारायणगढमा आयोजना गरेको शोभायात्रामा सहभागी । तस्वीरः नारायण अधिकारी