ताजा समाचार

संकटा खप्तड गोल्डकपको क्वाटर फाईनलमा

संकटा खप्तड गोल्डकपको क्वाटर फाईनलमा

धनगढी । संकटा क्लब धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित खप्तड गोल्डकपको क्वार्टरफाईनलमा पुगेको छ । धनगढीमै धरानको धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । धरानले पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने अवसर गुमायो । पहिलो...