आच्छु ! आच्छु! अझै बढ्ने भो उपत्यकामा चिसो ,किन र कहिलेसम्म त ?
काठमाडौं,२२ पुस। चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ। जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको खबर छ। शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा...
