‘सिलवाल’लाई जेल पठाएर ‘वामदेव’लाई जिताउने डिजाइनः खगेन्द्र संग्रौला
काठमाडौं, २१ पुस । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पूर्व डिअाईजी तथा ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालाई जेल पाठएर त्यही क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन भएको हुन सक्ने अाशंका व्यक्त गरेका छन् । नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै अाएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा...
