किर्ते सिलवाल पक्राउ गर्न प्रहरी नै उदासिन
काठमाडौंः कार्य सम्पान मूल्यांकन (कासमू) किर्ते अभियोग लागेका पूर्व डिआईजी एवम् ललितपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले उदासिनता देखाएको छ । सर्वाेच्च अदालतले कासमू किर्तेमा सहभागी सबैलाई छानविनको घेरामा ल्याएर दोषीलाई कारवाही गर्न सरकारका नाममा आदेश...
