कांग्रेसका कन्फ्युजनहरु हटाउनु मेरो पहिलो काम हुनेछः कांग्रेस प्रवक्ता शर्मा
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको नयाँ प्रवक्तामा नियुक्त गरेका छन्। नियुक्त भएलगत्तै राष्ट्रवाणीसँग टेलिफोनमा कुरा गर्दै शर्माले कांग्रेसबारेमा कायम रहेको आशंका हटाउन भूमिका निर्वाह गर्ने बताए। उनले भने– ‘हाम्रो पार्टीका विषयमा केही कन्फ्युजनहरु देखिएका छन् त्यसलाई प्रस्ट्याउनु...
