भोली बिहान सात बजेसम्म रुपन्देही बन्द फिर्ता

भोली बिहान सात बजेसम्म रुपन्देही बन्द फिर्ता

रुपन्देही, २२ पुस– रुपन्देहीका युवा व्यवसायी तथा नेकपा एमालेका कार्यक्रता बसन्त पौडेलको गोली हानी हत्या भएपछि त्यसको विरोधमा गरेको रुपन्देही बन्द आइतबार बिहान सात बजेसम्मका लागि फिर्ता भएको छ ।

पौडेल हत्याको बिरोधमा युवा संघ रुपन्देहीले शुक्रबारदेखी अनिश्चितकालिन रुपन्देही बन्द आव्हान गरेको थियो ।

शनिबार बेलुका साढे सात बजेबाट आइतबार बिहान सात बजेसम्मका लागि बन्द फिर्ता लिएको युवा संघ रुपन्देहीले जनाएको छ ।