राष्ट्रियसभामा एक तिहाई निर्विरोध, ३८ का लागि चुनाव
काठमाडौं – राष्ट्रियसभामा निर्वाचनद्धारा पूर्ति हुने कुल सदस्य संख्याका एक तिहाई निर्विरोध ‘विजयी’ भएका छन्। पहिलो पटक हुन गइरहेको राष्ट्रियसभामा ५६ जना ७ प्रदेशबाट निर्वाचित हुने छन् भने ३ जनालाई मन्त्रीरिषदको सिफारिसबाट राष्ट्रपतिले मनोनित गर्ने छन्। विभिन्न पार्टीले संविधानले निर्धारित गरे अनुसारका समूह...
