राजनीति

यस्ता छन् ३२ जिल्लामा कांग्रेसका उम्मेदवार, बाबुराम र पशुपतिलाई २ सीट

यस्ता छन् ३२ जिल्लामा कांग्रेसका उम्मेदवार, बाबुराम र पशुपतिलाई २ सीट

नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । उसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने छ । एमाले र माओवादीले ३२ जिल्लाका...