यसरी सकियो रुपान्तरित संसदको कार्यकाल

यसरी सकियो रुपान्तरित संसदको कार्यकाल

दोस्रो संविधानसभा निर्वाचन पश्चात गठित संविधानसभाले नयाँ संविधान बनाएर रुपान्तरित संसद मार्फत संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउँदै आज अन्त्य भएको छ।

संविधानत् पदावधि सकिनु तीन महिना अगाडि नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेपछि संसदको आयु आजै मध्यरातबाट सकिँदैछ।

आफ्नो कार्यकाल सफलता पूर्वक सकिनु अगाडि प्रधानमन्त्री, सभामुख, राजनीतिक दलका नेता तथा सांसदहरुले आज अपरान्ह संसद भवन परिसरमा विदाइ स्वरुप फोटो सेसन गरेका थिए।

प्रस्तुत छ उक्त कार्यक्रमका केही झलकहरुः

व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस