राजनीति

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख?

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख?

काठमाडौँ- संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ। प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ। प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाैँडामा सम्पन्न भइसकेको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै...