राजनीति

ओली-प्रचण्ड वार्ता : अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक नछाड्ने प्रचण्डको अडान

ओली-प्रचण्ड वार्ता : अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक नछाड्ने प्रचण्डको अडान

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार शक्ति बाँडफाँडमा आफ्नो अडान कायम राखेका छन् । शुक्रबार दिउँसो दुई नेताहरुबीच भएको वार्ताका क्रममा अध्यक्ष प्रचण्डले पूर्व सहमति अनुसार पार्टी अध्यक्ष वा...