राजनीति

राष्ट्रिय सभाको नेतृत्व गर्ने काे-काे हेर्नुहाेस्

राष्ट्रिय सभाको नेतृत्व गर्ने काे-काे हेर्नुहाेस्

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई शून्य बनाउने अभियानमा  एमाले लागेको थियो । तर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बुद्धिमत्तापूर्ण अडानका कारण एमालेको प्रयास असफल मात्रै भएन, नेपाली कांग्रेसले अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको छ । यही माघ २४ गते ५६ सिटका...