स्थानीय, प्रदेश र केन्द्रका पदाधिकारीकोे मर्यादाक्रम टुंगियो (हेर्नुहोस् को पछि को ?)
काठमाडौं, माघ १९ । गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंगाे लगाएको छ । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा...
