विद्यालयका कर्मचारीलाई पनि ९८ दिन प्रसुति बिदा
काठमाडौं, २१ मंसिर । विद्यालयमा कार्यरत महिला कर्मचारीले पनि तलब सहित कम्तीमा ९८ दिन प्रसुति बिदा पाउने भएका छन् । महिला कर्मचारीलाई सुत्केरी हुनुअघि र पछि गरी तलब सहित कम्तीमा ९८ दिन बिदा दिन शिक्षा तथा मानव विकास स्रोत केन्द्रले आफ्ना मातहतका निकायलाई...
