लुम्बिनी

चिकित्सा शिक्षा विधेयक आगामी अधिवेशनको पहिलो बैठकमा पेश हुने

चिकित्सा शिक्षा विधेयक आगामी अधिवेशनको पहिलो बैठकमा पेश हुने

काठमाडौं, २ मंसिर । संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय गरेको हो । समिति अन्तर्गतको उपसमितिले सरोकारवालाहरुसँग...