लुम्बिनी

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

काठमाडौँ, २८ असोज । निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन...