लुम्बिनी

मन्दिरको भेटिले चलेको दुई स्कुल

मन्दिरको भेटिले चलेको दुई स्कुल

अर्घाखाँची, १२ असाेज । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ । ‘भेटी नभएको भए ९ र १० कक्षा...