लुम्बिनी

भ्यागुताको पूजा गर्दै किसान

भ्यागुताको पूजा गर्दै किसान

काठमाडाैँ, १० भदाै । श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन् । किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ ।...