लुम्बिनी

आज बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस

आज बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, १४ भदौ । आज अगष्ट ३० तारिख अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस । यो दिवस नेपालमा पनि मनाइन शुरु गरेको यसपाली चौथो पटक हो । दिवसका अवसरमा बेपत्ता व्यक्तिका विषयमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा द्वन्द्वकालका घटनाको सत्यतथ्य पत्ता...