लुम्बिनी

२०७५ भदाै २३ गतेसम्मकाे साप्ताहिक राशिफल

२०७५ भदाै २३ गतेसम्मकाे साप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) याे साता फलदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नेछ । बिहीबारबाट भने कार्यमा अवरोधका आउन...