लुम्बिनी

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक अब ३० हजार ५००

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक अब ३० हजार ५००

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार...