रोजगार संयोजकमा २४ हजारको आवेदन
काठमाडौँ, १९ माघ । प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् । यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा हिजाे अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि...
