भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री
नेपालगञ्ज , ४ चैत - भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् ।यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ । भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि...
