कोशी

काँग्रेसको चियापान कार्यक्रम देशैभर भव्यताका साथ सम्पन्न

काँग्रेसको चियापान कार्यक्रम देशैभर भव्यताका साथ सम्पन्न

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसले दशैं, तिहार तथा छठको अवसर पारेर आज चियापान समारोह सम्पन्न गर्यो । केन्द्रमा उपत्यकाका तीन जिल्लाको केन्द्रीय कार्यालय सानेपामा र अन्य ७४ जिल्लाहरुमा व्यापक सहभागिताका साथ चियापान समारोहको आयोजना गरियो । चियापान कार्यक्रममा विभिन्न दलका नेता तथा...