अन्तर प्रदेश परिषद्को बैठक २३ मंसिरमा
काठमाडौं, १४ मंसिर । लामो समय बस्न नसकेको अन्तर प्रदेश परिषद्को बैठक बस्ने पक्का भएको छ । प्रदेश र संघबीचको विवाद अन्त्यगरि कानुनी सहजता खोज्न बैठकले पहल गर्नेछ । मंसिर २३ गते प्रधानमन्त्री र मुख्यमन्त्री संलग्न हुने अन्तर प्रदेश परिषद्को बैठक बस्ने तय...
