कोशी

दशैँका दश दिन: कुन-कुन देवीको पूजा गरिन्छ ? हेर्नुहोस्

दशैँका दश दिन: कुन-कुन देवीको पूजा गरिन्छ ? हेर्नुहोस्

हिन्दूधर्मको महान चाड हो दशैँ । दशैँ दश दिन मनाउने पर्व भनेर बुझ्न सकिन्छ । दशैँको सरुवात आश्विन शुक्ल प्रतिपदा देखि हुन्छ, अर्थात भोलीबाट दशैँ सुरू हुन्छ । जसलाई नवरात्र (नवरथा) पनि भन्ने गरिन्छ । प्रतिपदाको देखिनै घर–घरमा जमरा (जवँरा) राखि दुर्गा भगवतिको...