कोशी

दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

काठमाडाैँ, ९ असाेज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी...