कोशी

राजनीतिमा युवा सहभागिता बढाउनुपर्छ : महामन्त्री कोइराला

राजनीतिमा युवा सहभागिता बढाउनुपर्छ : महामन्त्री कोइराला

विराटनगर, २ मङ्सिर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज महामन्त्री कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालाले...