कोशी

एउटै तक्माको मूल्य १५ लाख

एउटै तक्माको मूल्य १५ लाख

काठमाडाैँ, २३ भदाै । राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । यसमा हरेक वर्ष ठूलो बजेट पनि खर्च हुने...