कोशी

शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन

शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आजको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको सम्पूर्ण खर्चको यथार्थ विवरण, खर्चअनुरुप कार्य सम्पादन हुन नसक्नुका...