कोशी

अाज गणेश चौथीः बिघ्नहर्ताको पूजा

अाज गणेश चौथीः बिघ्नहर्ताको पूजा

काठमाडौँ, २८ भदौ । भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ । तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो...