आज लक्ष्मीपूजा महिमा सहित हेर्नुहोस्
आज विक्रम संवत् २०७४ साल कार्तिक २ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्ण पक्षको औँशी तिथि राति ११।४६ बजेसम्म रहने छ । (more…)
