आजको राशिफल
मेष राशिः आर्थिक लाभ, काम बन्नुका साथै मित्र प्राप्तिको योग छ । वृष राशिः व्यापार बढ्ने, विद्या प्राप्तिका साथै धन लाभ हुने छ । मिथुन राशिः काम बन्ने,आर्थिक उन्नतिका साथै यात्राको योग छ । कर्कट राशिः खर्च बढ्ने, प्रतिकूल स्वास्थ्यका साथै अध्ययनमा बाधा रहने छ । सिंह...
