मुख्य समाचार

अध्यक्ष गौचनको हत्यारालाई खोजी गरी कारबाही गर्न माग गर्दे विरोध प्रदर्शन

अध्यक्ष गौचनको हत्यारालाई खोजी गरी कारबाही गर्न माग गर्दे विरोध प्रदर्शन

काठमाडौँ, २५ असोज  । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ ।  अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए...