खेल

साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, पूर्णिमा राईको ह्याट्रिक

साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, पूर्णिमा राईको ह्याट्रिक

काठमाडौं: पूर्णिमा राईको ह्याट्रिक र सेनु परियारको दुई गोलसहित साबिक उपविजेता नेपालले साफ यु–२० महिला च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। शुक्रबार ढाकास्थित बसुन्धरा किङ्स एरेना मा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराउँदै तीन अंक हात पार्‍यो। नेपालले...