नेपालले लगातार दोस्रोपटक पायो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर २०२४’ अवार्ड प्रदान गरेको छ। सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान) लाई यो सम्मान प्रदान गरिएको हो। आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर...
