खेल

एशियन कप छनोटकाे निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

एशियन कप छनोटकाे निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालकाे तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो...