खेल

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प सुरु भएको छ। बिहीबारदेखि सुरु भएको क्याम्पमा ३२ खेलाडी सहभागी छन्। क्लोज क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद...