खेल

साफ यु–१९ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको २–१ जित

साफ यु–१९ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको २–१ जित

पोखरा । पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको हो। नेपालको जितमा सिर्जना बढुवाल र प्रजिता राईले एक–एक गोल गरे। भुटानकी सोनाम छोडेनले...