खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट हेर्न दर्शकलाई निःशुल्क प्रवेश

महिला टी-२० विश्वकप ग्लोबल छनोट हेर्न दर्शकलाई निःशुल्क प्रवेश

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सबै खेलमा दर्शकका लागि कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । १० टोलीको सहभागिता रहने...