एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम फेरि उपविजेतामै सीमित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। फाइनल खेलमा शानदार प्रदर्शन गर्दै लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेसँगै पहिलो पटक एनपीएलको ट्रफी उचाल्न सफल भएको हो। यससँगै लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम भने फेरि पनि उपविजेतामै चित्त...
