खेल

एनपीएल : दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

एनपीएल : दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय...