खेल

आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा, नेपाल भोलि इङ्ग्ल्यान्डसँग भिड्दै

आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा, नेपाल भोलि इङ्ग्ल्यान्डसँग भिड्दै

काठमाडौँ। १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। उक्त खेल श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरू हुनेछ। आजै हुने अन्य खेलहरूमा दिउँसो...