टी–२० विश्वकपको सुपर ८ मा भारत र श्रीलंका पराजित
काठमाडौं । आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भयो...
